SHARE
टेक्नोलोजी खबर · आइबार​ १४ असार २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

भन्सार छली ल्याइएका २४ लाख मूल्यका आईफोन तथा स्कुटर बरामद

नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल सेट बरामद गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर