SHARE
टेक्नोलोजी खबर · आइबार​ १४ असार २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

टाटाको आईफोन कारखानाबाट ह्याकरहरूले चोरे एप्पल र टेस्लाको डाटा

भारतमा रहेको टाटाको एउटा आईफोन प्लान्ट साइबर आक्रमणको शिकार भएको छ जसमा एप्पल र टेस्ला दुवैसँग सम्बन्धित ६३० जीबी गोप्य डाटा कब्जा गरिएको भनिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर