कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ ओटा सवारीचालक माथि कारबाहीसहित जरिवाना गरेको छ।