SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ११:११ AM · 1 मिनेट पढाइ

हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्: केपी ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मूलकमा असाधारण काम गरेको दाबी गरेका छन् ।