SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता राईलाई

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ । लेखक राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन) लाई यस वर्षको वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ बाट पुरस्कृत गरिएको हो । आइतबार काठमाडौँको आयोजित एक कार्यक्रमका बीच उनलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।