SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

झलनाथ खनालको प्रश्न- महाकाली सन्धीले हामीलाई के दियो ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले महाकाली सन्धी गर्नु गलत भएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले महाकाली सन्धीबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए । महाकाली सन्धीले बदनाम बाहेक केही नदिएको उनको टिप्पणी छ ।