SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ १०:१० AM · 1 मिनेट पढाइ

वामपन्थीहरूले हात मिलाउनुको विकल्प छैन, आजैदेखि एकताको प्रक्रिया थालौँ: झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरूले हात मिलाउनुको विकल्प नरहेको भन्दै वाम एकतालाई आजकै दिनदेखि दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गरेका छन् ।