SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल

काठमाडौँ, असार १४ गते ।प्रतिनिधिसभाको आजको बैठकमा बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ माथि छलफल सुरु भएको छ।