युवाको सफलतामै देशको भविष्य : उपराष्ट्रपति यादव
काठमाडौँ, असार १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाको सफलता नै देशको सुनौलो भविष्यको आधारस्तम्भ भएको बताउनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
