SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

शिक्षामा लगाएको समता करले भुइँमान्छेलाई छुँदैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ, असार १३ गते ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताउनुभएको छ ।