SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको हो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्ताव गरेको कर नीतिले न्यून आय भएका र सीमान्तकृत नागरिकलाई कुनै असर नगर्ने स्पष्ट पारेका छन् ।