SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

शिक्षामा लगाएको समता करले भुईमान्छेलाई छुँदैन: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुईमान्छे वर्गलाई कुनै असर नपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा आर्थिक विधेयक, २०८३ माथि छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।