SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

युवतीहरुसँगको अन्तरंग म्याजेस भाइरल भएपछि गायक सुजन चापागाईँले मागे माफी

काठमाडौं । पछिल्लो समयका चर्चित एवं युवाहरुमाझ निकै नै लोकप्रीय गायक सुजन चापागाईँ विवादमा तानिएका छन् । युवतीहरुसँगको अन्तरंग म्यासेजहरु बाहिरिएपछि उनले माफी समेत मागे । सुजनसहितको ‘सुजन चापागाईँ एण्ड दि ईन्फिनिटि’ म्यूजिकल टूरका शिलशिलामा अष्ट्रेलियामा रहेका छन् ।