SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्च नहुने परिपाटीको परम्परा अन्त्य गर्ने दाबी गरेका छन् ।आइतबार प्रतिनिधि सभा आर्थिक विधेयक, २०८३ माथी छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।