SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभामा पुग्यो सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सभामुखको अनुमतिपश्चात अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनसमक्ष पेश गरेका हुन् ।