SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

भच्चेकमा आधुनिक बसपार्क निर्माण, स्थानीयवासी उत्साहित

गुणबहादुर रोकासुलीकोट, असार १४ गते । गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकमा आधुनिक बसपार्क निर्माण सम्पन्न भएको छ।