SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

इलामको रोङमा चट्याङ लागेर एक वृद्धको मृत्यु

कोकिला ढकालइलाम, असार १४ गते। शनिबार राति परेको चट्याङ लागेर इलामको रोङ गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ।