SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रामकताले उसलाई राम्रो नगर्ने बताएका छन् । उनले शनिबार ‘यदि संयुक्त राज्य अमेरिकालाई युद्ध पुनः सुरु गर्न ‘बाध्य’ पारियो भने इरान ‘अब अस्तित्वमा रहने छैन’।