SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

सोमबार ‘राउन्ड अफ ३२’ को सुरुआत, ब्राजिल र जापान अनि दक्षिण अफ्रिका र क्यानडा भिड्दै

काठमाडौँ। फिफा विश्वकप २०२६ को नकआउट चरणअन्तर्गत ‘राउन्ड अफ ३२’ का खेलहरू नेपाली समयअनुसार सोमबार बिहानबाट सुरु हुँदै छन्। पहिलो दिन दुई रोमाञ्चक प्रतिस्पर्धा हुने भएका छन्। सोमबार बिहान ००:४५ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने हुनेछन्।