पिकअप गाडी दुर्घटनामा चालकको मृत्यु
राममणि दाहालमकवानपुर, असार १४ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
