SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने

काठमाडौँ, असार १४ गते । अल्ट्रा रनर रसिला तामाङ आइतबार दुई महिना प्रशिक्षणका लागि स्विट्जरल्यान्ड प्रस्थान गर्नुभएको छ ।