SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

रास्वपाको निर्वाचनमा बालबालिकाको सहभागिताप्रति प्रश्न उठेको छः काँग्रेस

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निकै गम्भिर र आश्चर्य चकित बनाएको बताएकी  छन्  ।