SHARE
टेक्नोलोजी खबर · आइबार​ १४ असार २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

शेलले अनावरण गर्यो १० मिनेटभन्दा कम समयमा चार्ज हुने इलेक्ट्रिक कन्सेप्ट कार, ईभी जायन्टहरूलाई टक्कर दिने

तेल र ग्यास व्यवसायका लागि परिचित शेल (Shell) कम्पनी अब विद्युतीय सवारी साधनको क्षेत्रमा प्रवेश गर्न खोजिरहेको छ। कम्पनीले “ट्रिपल १० च्यालेन्ज” नामक नयाँ इलेक्ट्रिक कार अवधारणा अनावरण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर