SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

रुखबाट लडेर घाइते बालिकाको उपचारका क्रममा मृत्यु

शेरबहादुर सार्कीबाजुरा, असार १४ गते । रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ ।