पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता
काठमाडौँ, असार १४ गते । विश्व प्रख्यात खेलाडी क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेताको रुपमा फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
