SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

एकैदिन ४७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो ।