SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पु¥याएका छन् । खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् ।