SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

ऋण लिएर घर बनाउँदै भूकम्पपीडित

खलङ्गा समाचारदाता जाजरकोट, असार १४ गते । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित स्थानीयले लघुवित्तबाट कर्जा लिएर घर पुनर्निर्माण गर्न थालेका छन् ।