SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

सुरक्षित यात्राबारे प्रहरी सचेतना

हुम्ला समाचारदाताहुम्ला, असार १४ गते । लामो र छोटो दुरीमा यात्रा गर्ने यात्रुलाई प्रहरीले सुरक्षित यात्राबारे सचेतना दिने काम सुरु गरेको छ ।