SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

कुपोषणविरुद्ध हरियो क्रान्ति

बुलबुले समाचारदातासुर्खेत, असार १४ गते । सुर्खेतका महिलाले करेसाबारीलाई पोषण, स्वास्थ्य र आम्दानीको मुख्य आधार बनाएर पोषण सुधारमा उदाहरणीय काम गर्दे आएका छन् ।