SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

कति पुग्यो डलर र युरोको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।