सामसङ ग्यालेक्सी जेड फोल्ड८, फोल्ड८ अल्ट्रा र फ्लिप८ को अनावरण मिति तय
सामसङ ग्यालेक्सी जेड फोल्ड८ (वाइड), ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र ग्यालेक्सी जेड फ्लिप८ आगामी महिना लन्डनमा एक कार्यक्रममा अनावरण गरिने हल्ला चलिरहेको छ।