SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ ०३:१० PM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् ।