SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र

नेकपा एमालेले ‘जेनजी आन्दोलन’ सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरेको छ ।