SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

अक्षयको ‘वेलकम टू द जंगल’ ले शाहिदको ‘ककटेल–२’ मा ब्रेक

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको मल्टीस्टारर फिल्म ‘वेलकम टू द जंगल’ ले बक्स अफिसमा कदम राख्दै शाहिद कपूर, कृति सेनन अनि रश्मिका मंदनाको ‘ककटेल–२’ को कमाइमा ब्रेक लागेको छ । पहिलो हप्तामा ७० करोड भन्दा बढी कमाइ गर्ने उक्त फिल्मको रफ्तारमा शुक्रबारसम्म आइपुग्दा भने ब्रेक लाग्यो ।