SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

सप्तरीमा ईसाई धर्म अपनाएका १३५ परिवार पुनः हिन्दू धर्ममा फर्किएको विश्व हिन्दू परिषद्को दाबी

सप्तरीमा विश्व हिन्दू परिषद् नेपालले ‘ग्राम शुद्धीकरण तथा घर फिर्ता’ कार्यक्रम आयोजना गर्दै केही वर्षअघि ईसाई धर्म अपनाएका १३५ परिवारलाई पुनः हिन्दू धर्ममा स्वागत गरिएको जनाएको छ।