मानवअधिकार आयोगलाई ओलीको पत्र– ‘जेनजी आन्दोलनको प्रतिवेदन चाहियो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन माग गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले नेता महेश बर्तौलामार्फत् मानवअधिकार आयोगमा निवेदन दर्ता गराएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
