SHARE
लोक पथ · शनिबार १३ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

एआईमा सामसुङको हालसम्मकै ठूलो लगानी : ६ खर्ब ५० अर्ब डलरको ‘थ्री मेगा प्रोजेक्ट’ सार्वजनिक गर्दै

काठमाडौं । विश्वकै प्रतिष्ठित कम्पनीमध्ये एक सामसुङले कृतिम बौद्धिकता ९एआई० सँग सम्बन्धित दक्षिण कोरियामा हालसम्मकै ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुङ ग्रुपले आउँदो दशकमा दक्षिण कोरियामा १ हजार ट्रिलियन वन ९दक्षिण कोरियाली करेन्सी० झण्डै ६ खर्ब ५० अर्ब अमेरिकी डलर लगानीको प्रतिबद्धता आगामी सोमबार सार्वजनिक गर्न लागेको हो ।