SHARE
लोक पथ · शनिबार १३ असार २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न अमेरिकी क्रस रिभर बैंकको प्रयास

काठमाडौं । अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने उद्देश्यसहित वित्तीय पूर्वाधार विकास र अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धनमा केन्द्रित अभियान थालेको छ ।