SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

प्रहरीका २३१ जना सई पदमा बढुवा सिफारिस, हेर्नुहोस सूची

नेपाल प्रहरीका २३१ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।