SHARE
लोक पथ · शनिबार १३ असार २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

इन्डोनेसियामा सरकारविरुद्ध प्रदर्शन जारी

काठमाडौं । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरूकोविरुरूद्ध र्‍याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौँ प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ । यस अघि इन्धनको मूल्यवृद्धि र प्रबोवोको प्रमुख निःशुल्क भोजन योजनाको विरोध गर्न शुक्रबार सुराबायाको सरकारी भवन नजिकै करिब १०० जना भेला भएको एएफपीले जनाएको छ ।