SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

प्रहरीका ३५ जना वरिष्ठ सईमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीका ३५ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको बैठकले शुक्रवार बढुवाका लागि सिफारिस गरेको हो ।