छोराको कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर भन्ने स्थानमा छोरीको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजेको समयमा उदयपुरको कटारी नगरपालिका(५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।
