ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व संकलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
