समुद्र पारि
आमाको कोखमा नौ महिना बसीधर्तीको दर्शन मेरी आमै धर्तीको दर्शन घरमा खुसी नि छाएको थियोपरिवार हर्षमा मेरी आमै परिवार हर्षमा जन्म नि दिएर आमाले आज हुर्काइन् बढाइन् मेरी आमै हुर्काइन् बढाइन ठूलो है मानिस बनाउँला भनीपाठशाला पठाइन् मेरी आमै पाठशाला पठाइनछोरा र छोरी नि एकै हुन् भनीअक्षर चिनाई मेरी आमै अक्षर चिनाई सधैं र काम जहाँ गए पनिदोहोर्याउँदै हिँडाइ मेरी आमै दोहोर्याउँदै हिँडाइ सन्तानका लागि नि पीडा है खपीदस नंग्रा खियाउँदै मेरी आमै दस नंग्रा खियाउँदै भो
