SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

२७ वटा पालिकाले ल्याएनन् बजेट

बुटवल : आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट समयमै नल्याउने पालिकाहरूको संख्या यस वर्ष पनि रोकिएन।नगरपालिका र गाउँपालिका गरी २७ वटाले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट ल्याउन सकेनन्। समयमै बजेट नल्याउने पालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने मूल्यांकनमा समेत असर गर्छ। समयमै बजेट नल्याउनेमा सबैभन्दा धेरै मधेस प्रदेशका पालिकाहरू छन्।समयमै बजेट नल्याउनेमा १४ वटा गाउँपालिका७ सय ५३ स्थानीय तहमध्ये देशभर ४ सय ६० वटा गाउँपालिका छन्।