SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

एउटै मञ्चमा देखिँदैछन् ओली–प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार काठमाडौंमा लामो समयपछि एउटै मञ्चमा देखिँदै छन् । एमालेसँग संसद् र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड र ओली एउटै मञ्चमा देखिन लागेका हुन्।