SHARE
अर्थ-डबली · शनिबार ३१ साउन २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

कुलिङ पिरियडलाई समाप्त पार्ने खेल एमालेबाट नै सुरु भएको हो : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् ।