SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

रास्वपाको सहमहामन्त्रीमा को-को भए निर्वाचित ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन्। आज सम्पन्न भएको पदाधिकारीको निर्वाचनमा उनीहरू निर्वाचित भएका हुन्।