रास्वपाका निर्वाचित पदाधिकारी : कसले कति मत प्राप्त गरे ? [सूचीसहित]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित पदाधिकारीहरुको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार महामन्त्रीमा १, उपसभापतिमा १ र सहमहामन्त्रीमा ३ जना निर्वाचित भएका छन् । महामन्त्रीमा अन्य प्रतिष्पर्धीलाई पछि पार्दै विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।
